Read more

“धर्म निरपेक्षता कि धर्म सापेक्षता” प्रबासी बहस

अन्तरराष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको प्रवासी बहस (संघिय गणतन्त्र नेपालमा “धर्म निरपेक्षता कि धर्म सापेक्षता”>) मा सरोकारवाला सम्पूर्णलाई हार्दिक निमन्त्रणा छ !

Read more

अन्तर्राष्ट्रिय आदिवासी दिवसमा सहभागिता जनाउने बारे !

न्युयोर्क, जुलाई २४, २०१५: आदिवासी अभिवादन ! बिषय: अन्तर्राष्ट्रिय आदिवासी दिवसमा सहभागिता जनाउने बारे ! महोदय, यही अगष्ट १० तारिक सोमबारका दिन संयुक्त राष्ट्र संघमा अन्तर्राष्ट्रिय आदिवासी दिवस समारोहमा सहभागी हुन निमंत्रना प्राप्त भएको हुदाँ यहाँको संस्थाबाट जम्मा ५ जना प्रतिनिधि (२ महिला र ३ पुरुष) पठाउन हार्दिक अनुरोध गर्दछौ ! प्रतिनिधि पठाउदा आफ्नै संस्थाको […]

Read more

जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा नेपालको नयाँ संविधानमा पहिचानमा आधारित १० स्वायत्त संघीय प्रदेशहरुको माग!

न्युयोर्क, जुलाई २१, २०१५: नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा नेपालको नयाँ संविधानमा पहिचानमा आधारित १० स्वायत्त संघीय प्रदेशहरुको माग, राष्ट्रपति या प्रधानमन्त्री प्रत्यक्ष निर्वाचनबाट चुनिनु पर्ने (Federation of Indigenous Peoples of Nepal in America (FIPNA) submitted its 16-points demand to be included in Nepal’s new Constitution): नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को […]

Read more

अन्तक्रिया कार्यक्रम – मे १७, २०१५ मा |

महाभूकम्पको कारणले नेपालमा राष्ट्रिय संकटको परिस्थिति सृजना भएको परिवेशमा यो राष्ट्रिय संकटप्रति आदिवासी जनजातिहरुको दृष्टिकोण र राष्ट्रिय जीवनमा यसले पार्ने प्रभावलाई लिएर नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले समसामयिक विषय सन्दर्भमा “Identity Movement Amidst National Tragedy: The Way Forward ” शीर्षकमा नेपाली बिज्ञहरुसहितको प्रस्तुतिमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी गराउदै यहाँलाई सो कार्यक्रममा सहभागी हुन […]

Read more

आदिवासी जनजाती महासंघ अमेरिकाको प्रेस विज्ञप्ति – अप्रिल २५, २०१५ शनिवार

प्रेष-बिज्ञप्ति नेपालमा बैशाख १२ गते शनिवार दिउँसो गएको विनाशकारी महाभुकम्पबाट पर्न गएको धनजनको क्षति प्रति अत्यन्तै मर्माहत हुदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको संयोजकत्वमा अमेरिकामा क्रियाशील विभिन्न संघ संस्थाहरुको प्रतिनिधि, बुध्दिजीबी, ब्यावसायी तथा समाज सेवी एबम प्राकृतिक बिपत्ति चिन्तितहरुको उपस्थितिमा आदिवासी जनजाति महासंघको कार्यालयमा भएको छलफलले निम्नानुसारको निर्णय गर्दै यथाशक्य चाडै नेपालमा उद्दार कार्य तथा […]

Read more

नेपालमा महाभुकम्प : प्राथना र राहत संकलनमा अमेरिकामा रहेका नेपाली र नेपाली संस्था |

खसोखास / न्युयोर्क नेपालमा हजारौंको ज्यान जाने र घाइते हुने गरी गएको महाभुकम्पपछि अमेरिकामा रहेका नेपालीहरु पनि बेचैन छन् । अमेरिकामा रहेका कैयन नेपालीहरुका आफन्त र नातागोताहरु भुकम्पमा परेर मारिएका छन् भने कैयन घाइते भएका छन् । कैयनका नेपालमा रहेका घरहरु भत्किएका छन् । नेपालमा महाभुकम्पपछिको भयावह अवस्थाबारे जानकारी लिदै अमेरिकामा रहेका नेपालीहरु यतिबेला नेपालका […]

Read more

FIPNA Meeting on April 25th 2015 Re:Earthquake In Nepal

अमेरिकामा अवस्थित न्यु योर्क केन्द्रित सम्पूर्ण नेपाली संघ-संस्थाहरुलाई आज शनिबार अप्रिल २५, तारिकका दिन नेपालमा गएको महाभूकम्पले सृजना गरेको राष्ट्रिय संकटको घडीमा प्रवासबाट गर्न सकिने सहयोगकोबारेमा छलफल हुन गैरहेकोले सम्पूर्ण संघ-संस्थाका प्रमुखज्यू तथा प्रतिनिधिज्यूहरुलाई हार्दिक आमन्त्रण गर्दछौ ! स्थान- Office of FIPNA 82-12 Pettite Ave. Elmhurst, NY 11373 (Close to Elmhurst Hospital) समय- 6:00 pm […]