Read more

राष्ट्रसंघ अघि विरोध प्रदर्शन – Whitehimal TV

न्युयोर्क, सेप्टेम्बर २५ नेपालमा जारी संविधानले आदिवासी, जनजाति तथा तराई–मधेसको भावनाको सम्वोधन नगरेको भन्दै रुष्ट रहेका अमेरिकास्थित आदिवासी जनजाति महासंघलगायतका संघसंस्थाहरु त्यसको विरोध गर्दै आएका छन् । यही क्रममा तराई–मधेसमा सरकारी दमन भएको र त्यो मानवताविराधी अपराध भएको ठहर गर्दै उनीहरुले शुक्रबार अपरान्ह संयुक्त राष्ट्र संघ भवनअगाडि प्रदर्शन गरे । राष्ट्र संघलाई नेपालमा भैरहेको सरकारी […]

Read more

Protest Campaign Against Anti-People’s Constitution & State Violence In Nepal

“मानब अधिकार हनन र नागरिक आन्दोलनमा सारकारी दमन” को बिरुध्द अन्तराष्ट्रिय दबाब कार्यक्रममा सहभागी बनौ | सरकारको तर्फबाट नागरिक आन्दोलनलाई दमन गर्ने क्रममा भएको बर्बर अमानविय क्रियाकलाप अन्तराष्ट्रिय मानब अधिकारको बिरुध्द भएकोले भोलि बिहान १०:३० बजे संयुक्त राष्ट्रसंघको अगाडी, ४७ स्ट्रिट र सेकेन्ड एभेन्यु, म्यानहाटन (47th Street and 2nd avenue, Manhattan, New York) मा भेलाभै […]

Read more

जनविरोधी संबिधान बहिस्कार कार्यक्रम बृहत रुपमा सम्मपन्न – संबिधान च्यातियो !

September 20th 2015 / New York: जनविरोधी संबिधान बहिस्कार कार्यक्रम बृहत रुपमा सम्मपन्न – संबिधान च्यातियो ! नेपालमा भएको १० बर्षे जनयुध्द, मधेश आन्दोलन र जनजाति आन्दोलनलाई बेवास्ता गर्दै संबिधान शभाको ९ वर्षे नाटक मन्चन पछी नेपालका तीनजना एकात्मक बादी पुरुष कोइराला, वली र दाहालहरुको बन्द कोटिलबाट धर्म-निरपेक्षताको व्याख्या षड्यन्त्र मुलक रुपमा हिन्दु धर्मको मात्र […]

Read more

Anti-People’s Constitution Boycott Program in New York

“जनविरोधी संबिधान बहिस्कार सभा” मा हार्दिक निमन्त्रणा ! नेपालमा भएको १० बर्षे जनयुध्द, मधेश आन्दोलन र जनजाति आन्दोलनलाई बेवास्ता गर्दै संबिधान शभाको ९ वर्षे नाटक मन्चन पछी नेपालका तीनजना एकात्मक बादी पुरुष कोइराला, वली र दाहालहरुको बन्द कोटिलबाट धर्म-निरपेक्षताको व्याख्या षड्यन्त्र मुलक रुपमा हिन्दु धर्मको मात्र पक्ष पोषण गर्दै जनताको अभिमत प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुख, […]

Read more

धर्मको नाममा राजनीति गर्न हुँदैन : राजदूत कार्की

बुधबार, भाद्र २३, २०७२ / न्यू योर्क: संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले नेपालमा सबै धर्महरु समान भएको र अन्तरिम संविधानले धर्मको बारेमा स्पष्ट उल्लेख गरिसकेकोले नेपाललाई धर्म निरपेक्ष राज्य हुनबाट कसैले रोक्न नसक्ने बताका छन् । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले ग्रीन्सबोरो, नर्थ क्यारोलिनामा आयोजना गरेको धर्म निरपेक्षता सम्बन्धी कार्यशालामा बोल्दै […]

Read more

सेप्तेम्बर ५,२०१५: “धर्मनिरपेक्षता उत्कृष्ट लोकतान्त्रिक शासन प्रणालीको उच्चतम मानक” बिषयक एक कार्यशाला गोष्ठी |

September 5th 2015 / North Carolina/USA: “धर्मनिरपेक्षता उत्कृष्ट लोकतान्त्रिक शासन प्रणालीको उच्चतम मानक” बिषायक एक कार्यशाला गोष्टी नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको आयोजनामा NASEA/ANMA संयुक्त कन्भेन्सन नर्थक्यारोलिनामा सम्पन्न !

Read more

अगस्ट २५, २०१५: आदिवासी जनजाती महासंघ अमेरिकाको प्रेस विज्ञप्ति |

पहिचानमा आधारित थारुहट स्वायत्त प्रदेशको माग राखी एक महिनादेखि जारी थारुहट आन्दोलनप्रति जोडदार समर्थन गर्दै भाद्र ७ गते कैलाली जिल्लाको टीकापुरमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा ८ प्रहरी र ३ जना थारु आन्दोलनकारीहरुको मृत्यु आन्दोलनकोक्रममा हुन गएकोमा नेपाल आदिवासी जनजाती महासंघ अमेरिका अत्यन्तै दु:ख प्रकट गर्दछौं ! कैलाली घटनाको बहानामा नेपाल सरकारले आन्दोलन दबाउने नियत […]

Read more

WhitehimalTV Report – आदिवासी जनजाति अमेरिकाको प्रवासी बहस

ज्योतिकुमार श्रेष्ठ न्युयोर्क, अगष्ट ९ आईतवार- २१ औं विश्व आदिवासी जनजाति दिवशको उपलक्ष्यमा नेपाली आदिवासी जनजाति महासंघ अमेरिका ( FIPNA ) ले न्यूयोर्कमा एक कार्यक्रम गरी शुभकामना आदान प्रदान गर्यो । सो कार्यक्रममा नेपालमा बन्न लागेको संबिधानको सन्दर्भमा “संघिय गणतन्त्र नेपालमा धर्म निरपेक्षता कि धर्म सापेक्षता” बिषयक प्रवासी बहस संचालन गरिएको थियो । कार्यक्रमको शुरुमा […]