fipna-election-2015 Read more

फिप्नाको निर्वाचन तथा उम्मेदवारी दर्ता सम्बन्धि सूचना !

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका पाँचौ राष्ट्रिय महाधिबेशन २०१५, न्युयोर्क फिप्नाको निर्वाचन तथा उम्मेदवारी दर्ता सम्बन्धि सूचना ! नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको पाँचौ राष्ट्रिय महाधिबेशन संग सम्बन्धित सस्था र सस्थाको प्रतिनिधिहरुले तल उल्लेखित पदहरुमा यहि नोभेम्बर २६ – २९ भित्र आफ्नो उम्मेदवारी दर्ता गराउनु हुन निर्बाचन समिति हार्दिक अनुरोध गर्दछ | निर्बाचन हुने पदहरु […]

fipna-bahusanskritik-karyakram-dec-5th-2015-updated Read more

बहुसांस्कृतिक कार्यक्रम २०१५ मा सम्पूर्ण महानुभावहरुमा हार्दिक आमन्त्रण !!!

नेपाल आदिबासी जनजाति महासंघ अमेरिकाको १०औं बार्षिकोत्सवको शुभ अवसरमा हुने बहुसांस्कृतिक कार्यक्रम २०१५ मा सम्पूर्ण महानुभावहरुमा हार्दिक आमन्त्रण !!!

Nepali-Bulletin Read more

जनजाति महासंघ अमेरिकाको पाँचौं महाधिवेसन डिसेम्बर १३ मा |

न्यूयोर्क, १३ कात्तिक । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको पाँचौ महाधिवेशन आगामी डिसेम्बर १३मा न्यूयोर्कमा हुने भएको छ । “समृद्ध नेपाल र नेपालीपनको लागि धर्मनिरपेक्षता ! गणतन्त्र नेपालमा पहिचान सहितको संघीयता !!” भन्ने नारा सहित महासंघको पाँचौ महाधिवेशन गरिने भएको छ । महाधिवेशनको लागि न्यूयोर्कका वरिष्ठ अधिवक्ता रमेशकुमार श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको महासंघले […]

press-release.png Read more

अक्टोबर ३०, २०१५: आदिवासी जनजाती महासंघ अमेरिकाको प्रेस विज्ञप्ति |

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको हालसालै बसेको केन्द्रीय समितिको बैठकको निर्णयबाट “समृद्ध नेपाल र नेपालीपनकोलागि धर्मनिर्पेक्षता ! गणतन्त्र नेपालमा पहिचान सहितको संघीयता !!” भन्ने नारा सहित महासंघको पाँचौ महाधिवेशन यही डिसेम्बर १३, २०१५ का दिन न्यु योर्कमा आयोजना गरिने भएको छ ! महाधिवेशनकोलागि न्यु योर्कका वरिष्ठ अधिवक्ता रमेश कुमार श्रेष्ठको संयोजकत्वमा प्रदिप थापा मगर र […]

congratulations-sonam-lama-ac-sherpa-salaka Read more

हार्दिक बधाई |

नेपाल आदिबासी जनजाति महासंघ अमेरिकाका सल्लाहकार श्री सोनाम लामा ज्यू गैर आवासीय नेपाली संघको सातौ अधिबेशनबाट उत्तर अमेरिकाको क्षेत्रीय संयोजकको गरिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई एबं सफल कार्यकालको लागि शुभकामना प्रकट गर्दछौं | साथै, उत्तर अमेरिकाकै क्षेत्रीय उपसंयोजकमा श्री ए. सी. शेर्पा सलाका ज्यू निर्वाचित हुनु भएकोमा बधाई तथा शुभकामना ब्यक्त गर्दछौं | […]

fipna-news-at-dristinews-com-001 Read more

राष्ट्रसंघ अघि नेपालविरूद्ध प्रदर्शन – Drishtinews.com

न्युयोर्क, सेप्टेम्बर २५: नेपालमा जारी संविधानले आदिवासी, जनजाति तथा तराई–मधेसको भावनाको सम्वोधन नगरेको भन्दै रुष्ट रहेका अमेरिकास्थित आदिवासी जनजाति महासंघलगायतका संघसंस्थाहरु त्यसको विरोध गर्दै आएका छन् । यही क्रममा तराई–मधेसमा सरकारी दमन भएको र त्यो मानवताविराधी अपराध भएको ठहर गर्दै उनीहरुले शुक्रबार अपरान्ह संयुक्त राष्ट्र संघ भवनअगाडि प्रदर्शन गरे । राष्ट्र संघलाई नेपालमा भैरहेको सरकारी […]

fipna-news-at-dristinews-com-001 Read more

राष्ट्रसंघ अघि विरोध प्रदर्शन – Whitehimal TV

न्युयोर्क, सेप्टेम्बर २५ नेपालमा जारी संविधानले आदिवासी, जनजाति तथा तराई–मधेसको भावनाको सम्वोधन नगरेको भन्दै रुष्ट रहेका अमेरिकास्थित आदिवासी जनजाति महासंघलगायतका संघसंस्थाहरु त्यसको विरोध गर्दै आएका छन् । यही क्रममा तराई–मधेसमा सरकारी दमन भएको र त्यो मानवताविराधी अपराध भएको ठहर गर्दै उनीहरुले शुक्रबार अपरान्ह संयुक्त राष्ट्र संघ भवनअगाडि प्रदर्शन गरे । राष्ट्र संघलाई नेपालमा भैरहेको सरकारी […]

fipna-protest-campaign-against-anti-peoples-constitution-state-violence-in-nepal-25-sep-2015 Read more

Protest Campaign Against Anti-People’s Constitution & State Violence In Nepal

“मानब अधिकार हनन र नागरिक आन्दोलनमा सारकारी दमन” को बिरुध्द अन्तराष्ट्रिय दबाब कार्यक्रममा सहभागी बनौ | सरकारको तर्फबाट नागरिक आन्दोलनलाई दमन गर्ने क्रममा भएको बर्बर अमानविय क्रियाकलाप अन्तराष्ट्रिय मानब अधिकारको बिरुध्द भएकोले भोलि बिहान १०:३० बजे संयुक्त राष्ट्रसंघको अगाडी, ४७ स्ट्रिट र सेकेन्ड एभेन्यु, म्यानहाटन (47th Street and 2nd avenue, Manhattan, New York) मा भेलाभै […]