फिप्ना पाँचौं महाधिवेशनमा नयाँ कार्य समिति निर्वाचनका लागि प्राप्त उम्मेद्वारहरूको अन्तिम नामावली सूची !

fipna-election-2015-2

फिप्ना पाँचौं महाधिवेशनमा नयाँ कार्य समिति निर्वाचनका लागि प्राप्त उम्मेद्वारहरूको अन्तिम नामावली सूची !

को पाँचौं महाधिवेशनमा नयाँ कार्य समिति चयनको निमित्त सन् २०१५, डिसेम्बर २ तारिख मध्यरातसम्म उम्मेद्वारी दिनेहरूको अन्तिम नामावली यस प्रकार रहेको छ:

1. अध्यक्ष: लुईसाङ वाईबा
2. अध्यक्ष: मान बहादुर राना मगर
3. अध्यक्ष: विनोद पोमो
4. प्रथम उपाध्यक्ष: मन कुमार राई (मणि बाङ्देल)
5. उपाध्यक्ष: मंगलदास श्रेष्ठ
6. महासचिव: प्रेम गुरुङ
7. सचिव: विजय महर्जन
8. कोषाध्यक्ष: राज कुमार बिष्ट
9. सह-कोषाध्यक्ष: कुल बहादुर राना मगर
10. सदस्य: राम कुमार राई

रमेश कुमार श्रेष्ठ, प्रमुख निर्वाचन आयुक्त
प्रदीप थापा मगर, सदस्य
मनु लोहोरूंग राई, सदस्य
नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)

Leave a Reply

Your email address will not be published. Required fields are marked *