उम्मेदवारी दर्ता तथा दाबी-बिरोध र पुनर्विचारको समयावधि थप गरिएको सुचना !

fipna-election-2015-1

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका

पाँचौ राष्ट्रिय महाधिबेशन २०१५, न्युयोर्क

उम्मेदवारी दर्ता तथा दाबी-बिरोध र पुनर्विचारको समयावधि थप गरिएको सुचना !

१) डिसेम्बर २, २०१५ सम्म उम्मेदवारी दर्ता |
२) डिसेम्बर ३, २०१५ मा उम्मेदवारहरुको नामावली प्रकाशन |
३) डिसेम्बर ४-८, २०१५ सम्म उम्मेदवारी उपर दाबी, बिरोध, फिर्ता तथा पुनर्विचार (पुनर्विचार- उम्मेदवारी दर्ता भई सकेका उम्मेदवारहरुले पहिला उम्मेदवारी दर्ता गरेको पद भन्दा अन्य पदमा पनि उम्मेदवारी परिवर्तन गर्न सक्ने छ) |
४) उम्मेदवारी उपर दाबी, बिरोध, फिर्ता तथा पुनर्विचार समयावधि भित्र उम्मेदवारी फिर्ता गरीएमा उम्मेदवारी शुल्क फिर्ता हुनेछ र उम्मेदवारी पद पुनर्विचार या हेरफेर गरिएमा सोहि अनुरुपको आवश्यक शुल्क मिलान गर्नु पर्ने छ |
५) डिसेम्बर १३, २०१५ आईतबार दिउसोको १२:०० बजेसम्म सहमतीय उम्मेदवारीकोलागि अन्तिम समय | तत् पश्चात उम्मेदवारीहरु बीच निर्बाचन र नव-निर्बाचित कार्यसमितिको सपथ ग्रहण |

धन्यबाद |

रमेश कुमार श्रेष्ठ, संयोजक
मनु लोहोरुङ राई, सदस्य
प्रदिप थापामगर, सदस्य
पाँचौ राष्ट्रिय महाधिबेशन निर्वाचन समिति, फिप्ना
Ph : (917) 570 -1098, (347) 248 -6966
fipnaelection2015@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *