Protest Campaign Against Anti-People’s Constitution & State Violence In Nepal

fipna-protest-campaign-against-anti-peoples-constitution-state-violence-in-nepal-25-sep-2015
“मानब अधिकार हनन र नागरिक आन्दोलनमा सारकारी दमन” को बिरुध्द अन्तराष्ट्रिय दबाब कार्यक्रममा सहभागी बनौ |

सरकारको तर्फबाट नागरिक आन्दोलनलाई दमन गर्ने क्रममा भएको बर्बर अमानविय क्रियाकलाप अन्तराष्ट्रिय मानब अधिकारको बिरुध्द भएकोले भोलि बिहान १०:३० बजे संयुक्त राष्ट्रसंघको अगाडी, ४७ स्ट्रिट र सेकेन्ड एभेन्यु, म्यानहाटन (47th Street and 2nd avenue, Manhattan, New York) मा भेलाभै “नेपालमा मानब अधिकार हनन र नागरिक आन्दोलनमा सरकारी दमन” बारे अन्तराष्ट्रिय जगतलाई जानकारी गराउदै अन्तराष्ट्रिय दबाब सृजना गर्न उपस्थित भैदिनु हुन सम्पूर्ण न्यायप्रेमी तथा अधिकारकर्मीहारुमा हार्दिक अनुरोध गर्दछौ |

मिति : सेप्टेम्बर २५, २०१५
समय : बिहान १०:३० बजे
स्थान : संयुक्त राष्ट्रसंघको अगाडी, ४७ स्ट्रिट र सेकेन्ड एभेन्यु, म्यानहाटन

आयोजक :
नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका
संघिय समाजबादी फोरम, अमेरिका
एसोसिएशन अफ नेपलिज ईन अमेरिका
संघिय लिम्बुवान समाज, अमेरिका
संयुक्त मधेशी-थारु समाज ईन अमेरिका
सोलिडारिटी फ्रन्ट फर डेमोक्रेसी इन
सम्पूर्ण न्यायप्रेमी तथा अधिकारकर्मीहारु, नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *