Ensuring Indigenous Peoples Health and Well-being

विश्व आदिवासी दिवसको शुभ-अवसरमा सम्पूर्ण आदिवासी जनजाति तथा शुभचिन्तकहरुमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका शुभकामना प्रकट गर्दछौ ! “Post 2015 Agenda:Ensuring Indigenous Peoples Health and Well-being” को नारा सहित विश्व समुदायले यो दिनलाई संसारभरि नै मनाउने कार्यक्रम आज रहेकोछ ! नेपाल आदिवासी जनजाति महासंघले आज आफ्नै कार्यालयको सभा हलमा प्रवासका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम आयोजना गरिएकोछ ! सम्पूर्ण सरोकारवालालाई कार्यक्रममा हार्दिक आमन्त्रण गरिन्छ ! साथै, संयुक्त राष्ट्रसंघको कार्यालयमा भोलि अगष्ट १०, २०१५ मा महासंघका प्रतिनिधि सहित ECOSOC Chamber मा 2:50 pm to 6:00 pm सम्म कार्यक्रम हुने जानकारी गराउछौ !

लुईसाङ वाईवा तामाङ
अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका

august10th2015-unitednations-ensuring-indigenous-peoples-health-and-well-being

Leave a Reply

Your email address will not be published. Required fields are marked *