Read more

फेब्रुअरी २०, २०१६: नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको प्रेस-वक्तब्य !

आदरणीय पत्रकार मित्रहरु, आदिवासी अभिवादन ! संघीय गणतन्त्र नेपाल सरकारले भर्खरै मात्र गठन गरेको संघीयता सम्बन्धि सिमांकन सुल्झाउने राजनीतिक संयन्त्रकोबारेमा नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाको गम्भीर ध्यानाकर्षण भएको छ ! संघीयताको सवालमा आन्दोलनरत सरोकारवालाहरु आदिवासी जनजाति तथा मधेशी र अन्य सिमान्तकृत समुदायको कुनै सहभागिता र समर्थनविना गठन गरिएको यो राजनीतिक संयन्त्र बिद्दमान समस्याको समाधानकोलागि नभएर […]

Read more

अमेरिकामा नेपाली महावाणिज्यदूतावास र जनजाति महासंघले संयुक्त रुपमा मनाए प्रथम शहिद लखन थापा मगरको १३९ औं स्मृति दिवस |

न्युयोर्क, फागुन ४ । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावास र नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को संयुक्त आयोजनामा गत शुक्रवार (फेब्रुअरी १२) का दिन प्रथम शहीद लखन थापा मगरको १३९औं स्मृति दिवस सम्पन्न भयो । क्याप्टेन लखन थापा मगरले जहानियाँ राणा शासनविरुद्ध नेपाली जनता र नेपालको स्वतन्त्रताको लागि सैनिक विद्रोहमार्फत् आजभन्दा १३९ वर्षअगाडि लोकतन्त्रका लागि पहिलो […]

Read more

गिरोहले अब महासंघमा फेरी घुसपैठ गर्ने दुश्साहस गर्ने छैन- लुईसाङ वाईवा तामाङ् (अन्तर्वार्ता)

नेपालको आदिवासी जनजाति आन्दोलनमा दुई दशक लामो अनुभव सँगालेका लुईसाङ वाइवा तामाङ नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाको भर्खरै सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनबाट पुन: अध्यक्षमा निर्वाचित भएका छन् । ‘अन्तर्राष्ट्रिय मामिलामा’मा सिटी युनिभर्सिटी अफ न्युयोर्क, अमेरिकाबाट स्नातकोत्तर गरेका तामाङले त्रिभुवन विश्वविद्यालयमा अध्यापन पेशामा संग्लग्न थिए । नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको अध्यक्ष समेत भइसकेका तामाङ उदयपुर […]

Read more

फिप्नाको महाधिवेशन भव्य रूपमा सम्पन्न ! अमेरिकामा बस्ने जनजाति नेताका रुपमा लुईसाङ पुन: निर्वाचित

न्युयोर्क, मंसिर २८ । अमेरिकामा बस्ने नेपाली आदिवासी जनजातिहरुको साझा संस्था : नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) को महाधिवेशनबाट अध्यक्ष पदमा लुईसाङ वाईबा तामाङ पुन: निर्वाचित भएका छन् । हिजो डिसेम्बर १३ तारिखमा न्युयोर्क सहरमा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को पाँचौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा निवर्तमान अध्यक्ष लुईसाङ वाईबा तामाङ दोश्रो कार्यकालका […]