Read more

अगस्ट २५, २०१५: आदिवासी जनजाती महासंघ अमेरिकाको प्रेस विज्ञप्ति |

पहिचानमा आधारित थारुहट स्वायत्त प्रदेशको माग राखी एक महिनादेखि जारी थारुहट आन्दोलनप्रति जोडदार समर्थन गर्दै भाद्र ७ गते कैलाली जिल्लाको टीकापुरमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा ८ प्रहरी र ३ जना थारु आन्दोलनकारीहरुको मृत्यु आन्दोलनकोक्रममा हुन गएकोमा नेपाल आदिवासी जनजाती महासंघ अमेरिका अत्यन्तै दु:ख प्रकट गर्दछौं ! कैलाली घटनाको बहानामा नेपाल सरकारले आन्दोलन दबाउने नियत […]

Read more

WhitehimalTV Report – आदिवासी जनजाति अमेरिकाको प्रवासी बहस

ज्योतिकुमार श्रेष्ठ न्युयोर्क, अगष्ट ९ आईतवार- २१ औं विश्व आदिवासी जनजाति दिवशको उपलक्ष्यमा नेपाली आदिवासी जनजाति महासंघ अमेरिका ( FIPNA ) ले न्यूयोर्कमा एक कार्यक्रम गरी शुभकामना आदान प्रदान गर्यो । सो कार्यक्रममा नेपालमा बन्न लागेको संबिधानको सन्दर्भमा “संघिय गणतन्त्र नेपालमा धर्म निरपेक्षता कि धर्म सापेक्षता” बिषयक प्रवासी बहस संचालन गरिएको थियो । कार्यक्रमको शुरुमा […]

Read more

Ensuring Indigenous Peoples Health and Well-being

विश्व आदिवासी दिवसको शुभ-अवसरमा सम्पूर्ण आदिवासी जनजाति तथा शुभचिन्तकहरुमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका शुभकामना प्रकट गर्दछौ ! “Post 2015 Agenda:Ensuring Indigenous Peoples Health and Well-being” को नारा सहित विश्व समुदायले यो दिनलाई संसारभरि नै मनाउने कार्यक्रम आज रहेकोछ ! नेपाल आदिवासी जनजाति महासंघले आज आफ्नै कार्यालयको सभा हलमा प्रवासका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम […]

Read more

“धर्म निरपेक्षता कि धर्म सापेक्षता” प्रबासी बहस

अन्तरराष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको प्रवासी बहस (संघिय गणतन्त्र नेपालमा “धर्म निरपेक्षता कि धर्म सापेक्षता”>) मा सरोकारवाला सम्पूर्णलाई हार्दिक निमन्त्रणा छ !