fipna-news-meeting-for-nepal-earthquake Read more

आदिवासी जनजाती महासंघ अमेरिकाको प्रेस विज्ञप्ति – अप्रिल २५, २०१५ शनिवार

प्रेष-बिज्ञप्ति नेपालमा बैशाख १२ गते शनिवार दिउँसो गएको विनाशकारी महाभुकम्पबाट पर्न गएको धनजनको क्षति प्रति अत्यन्तै मर्माहत हुदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको संयोजकत्वमा अमेरिकामा क्रियाशील विभिन्न संघ संस्थाहरुको प्रतिनिधि, बुध्दिजीबी, ब्यावसायी तथा समाज सेवी एबम प्राकृतिक बिपत्ति चिन्तितहरुको उपस्थितिमा आदिवासी जनजाति महासंघको कार्यालयमा भएको छलफलले निम्नानुसारको निर्णय गर्दै यथाशक्य चाडै नेपालमा उद्दार कार्य तथा […]

fipna-news-meeting-for-nepal-earthquake2 Read more

नेपालमा महाभुकम्प : प्राथना र राहत संकलनमा अमेरिकामा रहेका नेपाली र नेपाली संस्था |

खसोखास / न्युयोर्क नेपालमा हजारौंको ज्यान जाने र घाइते हुने गरी गएको महाभुकम्पपछि अमेरिकामा रहेका नेपालीहरु पनि बेचैन छन् । अमेरिकामा रहेका कैयन नेपालीहरुका आफन्त र नातागोताहरु भुकम्पमा परेर मारिएका छन् भने कैयन घाइते भएका छन् । कैयनका नेपालमा रहेका घरहरु भत्किएका छन् । नेपालमा महाभुकम्पपछिको भयावह अवस्थाबारे जानकारी लिदै अमेरिकामा रहेका नेपालीहरु यतिबेला नेपालका […]

effective-meetings Read more

FIPNA Meeting on April 25th 2015 Re:Earthquake In Nepal

अमेरिकामा अवस्थित न्यु योर्क केन्द्रित सम्पूर्ण नेपाली संघ-संस्थाहरुलाई आज शनिबार अप्रिल २५, तारिकका दिन नेपालमा गएको महाभूकम्पले सृजना गरेको राष्ट्रिय संकटको घडीमा प्रवासबाट गर्न सकिने सहयोगकोबारेमा छलफल हुन गैरहेकोले सम्पूर्ण संघ-संस्थाका प्रमुखज्यू तथा प्रतिनिधिज्यूहरुलाई हार्दिक आमन्त्रण गर्दछौ ! स्थान- Office of FIPNA 82-12 Pettite Ave. Elmhurst, NY 11373 (Close to Elmhurst Hospital) समय- 6:00 pm […]

nepal-constitution Read more

नेपालको अन्तरिम संविधान, २०६३ |

नेपालको अन्तरिम संविधान,२०६३ – Administrator नेपालको अन्तरिम संविधान,२०६३   विषय–सूची प्रस्तावना भाग १ प्रारम्भिक भाग २ नागरिकता भाग ३ मौलिक हक भाग ४ राज्यको दायित्व, निर्देशक सिद्धान्त तथा नीतिहरू भाग ५ कार्यपालिका भाग ६ व्यवस्थापिका–संसद भाग ७ संविधान सभा भाग ८ व्यवस्थापन कार्यविधि भाग ९ आर्थिक कार्य प्रणाली भाग १० न्यायपालिका भाग ११ अख्तियार दुरूपयोग अनुसन्धान […]

bikram-nembang Read more

Nepal in 21st Century !

Nepal in 21st Century! – Bikram Nembang, M.E Today Nepal is in search for “a strong leader and strong parliament”. For the past two decades Nepal is in experience with the constant political turmoil and instability. Citizens are exhausted and have no additional solidarity for the ongoing state of affairs in Nepal. As a result […]

indira-chongbang Read more

महिला अधिकारसंग जोडिएका केहि सवालहरू |

महिला अधिकारसंग जोडिएका केहि सवालहरू – इन्दिरा चोङ्बाङ प्राय जसो महिलाहरु मेरो नाम यो हो भनेर परिचय गर्नु भन्दा म फलानाको श्रीमती हो भनेर चिनिन मन पराउछन् । यसमा हामीलाई जन्म देखिको संस्कारले प्रमुख भूमिका खेलेको देखिन्छ । हामी सबैले अनुभब गरेको कुरो हाम्री आमाहरूले गरेको परिचयको आभास आजसम्म हामी सामु ताजै छ त्यसैले हामीले […]

munindra-nemwang Read more

धर्मनिरपेक्षता मानवताको धर्म हो |

धर्मनिरपेक्षता मानवताको धर्म हो – मुनिन्द्र नेम्वाङ  नेपालको महान जनआन्दोलन-२ को महत्वपूर्ण उपलब्धीहरुमध्ये धर्मनिरपेक्षता पनि एक हो । तर आन्दोलनका ज्वालाहरु राम्ररी निभ्न नपाउँदै यसको विरुद्धमा पहिले पनि केही धार्मिक अन्धभक्त यथास्थितिवादी तथा घोर दक्षिणवादी समूहहरुले सर्प झै आ-आफ्ना विषाक्त फणाहरु नउठाएका होइनन् । त्यसपछि नेपालको अन्तरिम संविधान भाग-३ को चौथो संशोधनद्वारा नेपाल एक बहुजातीय बहुभाषिक […]

kamal-nepali Read more

विपन्न थारु उत्थानविना कम्लरी मुक्ति कठिन |

विपन्न थारु उत्थानविना कम्लरी मुक्ति कठिन – कमल नेपाली   २०४५ सालको माघीमा म ८ वर्षको हुँदा मेरो दरभाउ तय भयो म कम्लरी बनाइएँ। बिहान निद्रै नपुगी मालिक्नी ओछ्यानमै जगल्टा उखेल्न आइपुग्थिन्। बिहान ४ बजेदेखि गोबर सोहोर्नेबाट शुरु भएको दैनिकी राति ११ बजेतिर भाँडा माझेर कुचो लाएपछि मात्र सकिन्थ्यो। आफूभन्दा पनि ठूलो घैंटोमा पानी बोक्नुपथ्र्यो। […]