fipna-at-nepal-day-parade-2016-002 Read more

‘नेपाल डे परेड २०१६’ मा नेपाल आदिबासी जनजाति महासंघ अमेरिकाको ऐतिहासिक सहभागिता !

न्यूयोर्क । ‘जननि जन्नभूमिश्च स्वर्गादपि गरियसी’– माता र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ । सबैको सपनाको संसार अमेरिकामा पुगेका नेपालीहरुका लागि यो श्लोक अहिले त्यत्तिकै सादर्भिक बनेको छ । यस अर्थमा सान्दर्भिक बन्यो कि उनीहरुले आफ्नो कर्मभूमिमा जन्मभूमिप्रति देखाएको माया–ममता र मुलुक पहिचानका लागि गरिएका विभिन्न कार्यक्रमहरुले । अमेरिकामा रहेका नेपालीहरुले आइतबार न्यूयोर्कमा ‘नेपाल डे […]

fipna-election-2015 Read more

फिप्नाको निर्वाचन तथा उम्मेदवारी दर्ता सम्बन्धि सूचना !

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका पाँचौ राष्ट्रिय महाधिबेशन २०१५, न्युयोर्क फिप्नाको निर्वाचन तथा उम्मेदवारी दर्ता सम्बन्धि सूचना ! नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको पाँचौ राष्ट्रिय महाधिबेशन संग सम्बन्धित सस्था र सस्थाको प्रतिनिधिहरुले तल उल्लेखित पदहरुमा यहि नोभेम्बर २६ – २९ भित्र आफ्नो उम्मेदवारी दर्ता गराउनु हुन निर्बाचन समिति हार्दिक अनुरोध गर्दछ | निर्बाचन हुने पदहरु […]

fipna-bahusanskritik-karyakram-dec-5th-2015-updated Read more

बहुसांस्कृतिक कार्यक्रम २०१५ मा सम्पूर्ण महानुभावहरुमा हार्दिक आमन्त्रण !!!

नेपाल आदिबासी जनजाति महासंघ अमेरिकाको १०औं बार्षिकोत्सवको शुभ अवसरमा हुने बहुसांस्कृतिक कार्यक्रम २०१५ मा सम्पूर्ण महानुभावहरुमा हार्दिक आमन्त्रण !!!

fipna-protest-campaign-against-anti-peoples-constitution-state-violence-in-nepal-25-sep-2015 Read more

Protest Campaign Against Anti-People’s Constitution & State Violence In Nepal

“मानब अधिकार हनन र नागरिक आन्दोलनमा सारकारी दमन” को बिरुध्द अन्तराष्ट्रिय दबाब कार्यक्रममा सहभागी बनौ | सरकारको तर्फबाट नागरिक आन्दोलनलाई दमन गर्ने क्रममा भएको बर्बर अमानविय क्रियाकलाप अन्तराष्ट्रिय मानब अधिकारको बिरुध्द भएकोले भोलि बिहान १०:३० बजे संयुक्त राष्ट्रसंघको अगाडी, ४७ स्ट्रिट र सेकेन्ड एभेन्यु, म्यानहाटन (47th Street and 2nd avenue, Manhattan, New York) मा भेलाभै […]

august10th2015-unitednations-ensuring-indigenous-peoples-health-and-well-being Read more

Ensuring Indigenous Peoples Health and Well-being

विश्व आदिवासी दिवसको शुभ-अवसरमा सम्पूर्ण आदिवासी जनजाति तथा शुभचिन्तकहरुमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका शुभकामना प्रकट गर्दछौ ! “Post 2015 Agenda:Ensuring Indigenous Peoples Health and Well-being” को नारा सहित विश्व समुदायले यो दिनलाई संसारभरि नै मनाउने कार्यक्रम आज रहेकोछ ! नेपाल आदिवासी जनजाति महासंघले आज आफ्नै कार्यालयको सभा हलमा प्रवासका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम […]

fipna-interaction-pgm-may-17th-2015-001 Read more

अन्तक्रिया कार्यक्रम – मे १७, २०१५ मा |

महाभूकम्पको कारणले नेपालमा राष्ट्रिय संकटको परिस्थिति सृजना भएको परिवेशमा यो राष्ट्रिय संकटप्रति आदिवासी जनजातिहरुको दृष्टिकोण र राष्ट्रिय जीवनमा यसले पार्ने प्रभावलाई लिएर नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले समसामयिक विषय सन्दर्भमा “Identity Movement Amidst National Tragedy: The Way Forward ” शीर्षकमा नेपाली बिज्ञहरुसहितको प्रस्तुतिमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी गराउदै यहाँलाई सो कार्यक्रममा सहभागी हुन […]