Read more

फिप्ना पाँचौं महाधिवेशनमा नयाँ कार्य समिति निर्वाचनका लागि प्राप्त उम्मेद्वारहरूको अन्तिम नामावली सूची !

फिप्ना पाँचौं महाधिवेशनमा नयाँ कार्य समिति निर्वाचनका लागि प्राप्त उम्मेद्वारहरूको अन्तिम नामावली सूची ! को पाँचौं महाधिवेशनमा नयाँ कार्य समिति चयनको निमित्त सन् २०१५, डिसेम्बर २ तारिख मध्यरातसम्म उम्मेद्वारी दिनेहरूको अन्तिम नामावली यस प्रकार रहेको छ: 1. अध्यक्ष: लुईसाङ वाईबा 2. अध्यक्ष: मान बहादुर राना मगर 3. अध्यक्ष: विनोद पोमो 4. प्रथम उपाध्यक्ष: मन कुमार […]

Read more

NOTICE OF ELECTION COMMITTEE OF FIPNA

The Election Committee received a letter from the Executive Committee, delegates and also some candidates on November 30, 2015. The letter dated November 30, 2015 specifically requests that the time to submit candidacy for upcoming election be extended. Under the circumstances, we, the election committee, held a meeting on November 30, 2015. Upon a full […]

Read more

उम्मेदवारी दर्ता तथा दाबी-बिरोध र पुनर्विचारको समयावधि थप गरिएको सुचना !

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका पाँचौ राष्ट्रिय महाधिबेशन २०१५, न्युयोर्क उम्मेदवारी दर्ता तथा दाबी-बिरोध र पुनर्विचारको समयावधि थप गरिएको सुचना ! १) डिसेम्बर २, २०१५ सम्म उम्मेदवारी दर्ता | २) डिसेम्बर ३, २०१५ मा उम्मेदवारहरुको नामावली प्रकाशन | ३) डिसेम्बर ४-८, २०१५ सम्म उम्मेदवारी उपर दाबी, बिरोध, फिर्ता तथा पुनर्विचार (पुनर्विचार- उम्मेदवारी दर्ता भई सकेका […]

Read more

फिप्नाको निर्वाचन तथा उम्मेदवारी दर्ता सम्बन्धि सूचना !

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका पाँचौ राष्ट्रिय महाधिबेशन २०१५, न्युयोर्क फिप्नाको निर्वाचन तथा उम्मेदवारी दर्ता सम्बन्धि सूचना ! नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको पाँचौ राष्ट्रिय महाधिबेशन संग सम्बन्धित सस्था र सस्थाको प्रतिनिधिहरुले तल उल्लेखित पदहरुमा यहि नोभेम्बर २६ – २९ भित्र आफ्नो उम्मेदवारी दर्ता गराउनु हुन निर्बाचन समिति हार्दिक अनुरोध गर्दछ | निर्बाचन हुने पदहरु […]

Read more

बहुसांस्कृतिक कार्यक्रम २०१५ मा सम्पूर्ण महानुभावहरुमा हार्दिक आमन्त्रण !!!

नेपाल आदिबासी जनजाति महासंघ अमेरिकाको १०औं बार्षिकोत्सवको शुभ अवसरमा हुने बहुसांस्कृतिक कार्यक्रम २०१५ मा सम्पूर्ण महानुभावहरुमा हार्दिक आमन्त्रण !!!

Read more

हार्दिक बधाई |

नेपाल आदिबासी जनजाति महासंघ अमेरिकाका सल्लाहकार श्री सोनाम लामा ज्यू गैर आवासीय नेपाली संघको सातौ अधिबेशनबाट उत्तर अमेरिकाको क्षेत्रीय संयोजकको गरिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई एबं सफल कार्यकालको लागि शुभकामना प्रकट गर्दछौं | साथै, उत्तर अमेरिकाकै क्षेत्रीय उपसंयोजकमा श्री ए. सी. शेर्पा सलाका ज्यू निर्वाचित हुनु भएकोमा बधाई तथा शुभकामना ब्यक्त गर्दछौं | […]

Read more

Protest Campaign Against Anti-People’s Constitution & State Violence In Nepal

“मानब अधिकार हनन र नागरिक आन्दोलनमा सारकारी दमन” को बिरुध्द अन्तराष्ट्रिय दबाब कार्यक्रममा सहभागी बनौ | सरकारको तर्फबाट नागरिक आन्दोलनलाई दमन गर्ने क्रममा भएको बर्बर अमानविय क्रियाकलाप अन्तराष्ट्रिय मानब अधिकारको बिरुध्द भएकोले भोलि बिहान १०:३० बजे संयुक्त राष्ट्रसंघको अगाडी, ४७ स्ट्रिट र सेकेन्ड एभेन्यु, म्यानहाटन (47th Street and 2nd avenue, Manhattan, New York) मा भेलाभै […]

Read more

Anti-People’s Constitution Boycott Program in New York

“जनविरोधी संबिधान बहिस्कार सभा” मा हार्दिक निमन्त्रणा ! नेपालमा भएको १० बर्षे जनयुध्द, मधेश आन्दोलन र जनजाति आन्दोलनलाई बेवास्ता गर्दै संबिधान शभाको ९ वर्षे नाटक मन्चन पछी नेपालका तीनजना एकात्मक बादी पुरुष कोइराला, वली र दाहालहरुको बन्द कोटिलबाट धर्म-निरपेक्षताको व्याख्या षड्यन्त्र मुलक रुपमा हिन्दु धर्मको मात्र पक्ष पोषण गर्दै जनताको अभिमत प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुख, […]