Read more

राष्ट्रसंघ अघि विरोध प्रदर्शन – Whitehimal TV

न्युयोर्क, सेप्टेम्बर २५ नेपालमा जारी संविधानले आदिवासी, जनजाति तथा तराई–मधेसको भावनाको सम्वोधन नगरेको भन्दै रुष्ट रहेका अमेरिकास्थित आदिवासी जनजाति महासंघलगायतका संघसंस्थाहरु त्यसको विरोध गर्दै आएका छन् । यही क्रममा तराई–मधेसमा सरकारी दमन भएको र त्यो मानवताविराधी अपराध भएको ठहर गर्दै उनीहरुले शुक्रबार अपरान्ह संयुक्त राष्ट्र संघ भवनअगाडि प्रदर्शन गरे । राष्ट्र संघलाई नेपालमा भैरहेको सरकारी […]

Read more

जनविरोधी संबिधान बहिस्कार कार्यक्रम बृहत रुपमा सम्मपन्न – संबिधान च्यातियो !

September 20th 2015 / New York: जनविरोधी संबिधान बहिस्कार कार्यक्रम बृहत रुपमा सम्मपन्न – संबिधान च्यातियो ! नेपालमा भएको १० बर्षे जनयुध्द, मधेश आन्दोलन र जनजाति आन्दोलनलाई बेवास्ता गर्दै संबिधान शभाको ९ वर्षे नाटक मन्चन पछी नेपालका तीनजना एकात्मक बादी पुरुष कोइराला, वली र दाहालहरुको बन्द कोटिलबाट धर्म-निरपेक्षताको व्याख्या षड्यन्त्र मुलक रुपमा हिन्दु धर्मको मात्र […]

Read more

धर्मको नाममा राजनीति गर्न हुँदैन : राजदूत कार्की

बुधबार, भाद्र २३, २०७२ / न्यू योर्क: संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले नेपालमा सबै धर्महरु समान भएको र अन्तरिम संविधानले धर्मको बारेमा स्पष्ट उल्लेख गरिसकेकोले नेपाललाई धर्म निरपेक्ष राज्य हुनबाट कसैले रोक्न नसक्ने बताका छन् । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले ग्रीन्सबोरो, नर्थ क्यारोलिनामा आयोजना गरेको धर्म निरपेक्षता सम्बन्धी कार्यशालामा बोल्दै […]

Read more

सेप्तेम्बर ५,२०१५: “धर्मनिरपेक्षता उत्कृष्ट लोकतान्त्रिक शासन प्रणालीको उच्चतम मानक” बिषयक एक कार्यशाला गोष्ठी |

September 5th 2015 / North Carolina/USA: “धर्मनिरपेक्षता उत्कृष्ट लोकतान्त्रिक शासन प्रणालीको उच्चतम मानक” बिषायक एक कार्यशाला गोष्टी नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको आयोजनामा NASEA/ANMA संयुक्त कन्भेन्सन नर्थक्यारोलिनामा सम्पन्न !

Read more

WhitehimalTV Report – आदिवासी जनजाति अमेरिकाको प्रवासी बहस

ज्योतिकुमार श्रेष्ठ न्युयोर्क, अगष्ट ९ आईतवार- २१ औं विश्व आदिवासी जनजाति दिवशको उपलक्ष्यमा नेपाली आदिवासी जनजाति महासंघ अमेरिका ( FIPNA ) ले न्यूयोर्कमा एक कार्यक्रम गरी शुभकामना आदान प्रदान गर्यो । सो कार्यक्रममा नेपालमा बन्न लागेको संबिधानको सन्दर्भमा “संघिय गणतन्त्र नेपालमा धर्म निरपेक्षता कि धर्म सापेक्षता” बिषयक प्रवासी बहस संचालन गरिएको थियो । कार्यक्रमको शुरुमा […]

Read more

जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा नेपालको नयाँ संविधानमा पहिचानमा आधारित १० स्वायत्त संघीय प्रदेशहरुको माग!

न्युयोर्क, जुलाई २१, २०१५: नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा नेपालको नयाँ संविधानमा पहिचानमा आधारित १० स्वायत्त संघीय प्रदेशहरुको माग, राष्ट्रपति या प्रधानमन्त्री प्रत्यक्ष निर्वाचनबाट चुनिनु पर्ने (Federation of Indigenous Peoples of Nepal in America (FIPNA) submitted its 16-points demand to be included in Nepal’s new Constitution): नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को […]

Read more

नेपालमा महाभुकम्प : प्राथना र राहत संकलनमा अमेरिकामा रहेका नेपाली र नेपाली संस्था |

खसोखास / न्युयोर्क नेपालमा हजारौंको ज्यान जाने र घाइते हुने गरी गएको महाभुकम्पपछि अमेरिकामा रहेका नेपालीहरु पनि बेचैन छन् । अमेरिकामा रहेका कैयन नेपालीहरुका आफन्त र नातागोताहरु भुकम्पमा परेर मारिएका छन् भने कैयन घाइते भएका छन् । कैयनका नेपालमा रहेका घरहरु भत्किएका छन् । नेपालमा महाभुकम्पपछिको भयावह अवस्थाबारे जानकारी लिदै अमेरिकामा रहेका नेपालीहरु यतिबेला नेपालका […]

Read more

क्यालिफोर्नियाका दुई अादिबासी च्याप्टरबीच एकता हुने |

ङिमा पाख्रिन/क्यालिफोर्निया नेपाल आदिबासी जनजाती महासंघ अमेरिकाको क्यालिफोर्नियास्थित दुई च्याप्टरहरु मिलाएर एक भै अगाडी बढ्ने भएको छ । नेपाल आदिबासी जनजाती महासंघ अमेरिकाका केन्द्रिय अध्यक्ष लुइसाङ वाइबाको उपस्थितीमा हालै सान फ्रान्सिस्को शहरमा सो सम्बन्धी एक भेला सम्पन्न भएको थियो । दुई च्याप्टरहरुलाई मिलाएर चाँडै नै एकताको अधिवेसन गर्ने निष्कर्ष भएको स्रोतले बताएको छ । उक्त […]