fipna-press-statement-2016feb20 Read more

फेब्रुअरी २०, २०१६: नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको प्रेस-वक्तब्य !

आदरणीय पत्रकार मित्रहरु, आदिवासी अभिवादन ! संघीय गणतन्त्र नेपाल सरकारले भर्खरै मात्र गठन गरेको संघीयता सम्बन्धि सिमांकन सुल्झाउने राजनीतिक संयन्त्रकोबारेमा नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाको गम्भीर ध्यानाकर्षण भएको छ ! संघीयताको सवालमा आन्दोलनरत सरोकारवालाहरु आदिवासी जनजाति तथा मधेशी र अन्य सिमान्तकृत समुदायको कुनै सहभागिता र समर्थनविना गठन गरिएको यो राजनीतिक संयन्त्र बिद्दमान समस्याको समाधानकोलागि नभएर […]

press-release.png Read more

अक्टोबर ३०, २०१५: आदिवासी जनजाती महासंघ अमेरिकाको प्रेस विज्ञप्ति |

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको हालसालै बसेको केन्द्रीय समितिको बैठकको निर्णयबाट “समृद्ध नेपाल र नेपालीपनकोलागि धर्मनिर्पेक्षता ! गणतन्त्र नेपालमा पहिचान सहितको संघीयता !!” भन्ने नारा सहित महासंघको पाँचौ महाधिवेशन यही डिसेम्बर १३, २०१५ का दिन न्यु योर्कमा आयोजना गरिने भएको छ ! महाधिवेशनकोलागि न्यु योर्कका वरिष्ठ अधिवक्ता रमेश कुमार श्रेष्ठको संयोजकत्वमा प्रदिप थापा मगर र […]

fipna-press-releases-25august2015 Read more

अगस्ट २५, २०१५: आदिवासी जनजाती महासंघ अमेरिकाको प्रेस विज्ञप्ति |

पहिचानमा आधारित थारुहट स्वायत्त प्रदेशको माग राखी एक महिनादेखि जारी थारुहट आन्दोलनप्रति जोडदार समर्थन गर्दै भाद्र ७ गते कैलाली जिल्लाको टीकापुरमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा ८ प्रहरी र ३ जना थारु आन्दोलनकारीहरुको मृत्यु आन्दोलनकोक्रममा हुन गएकोमा नेपाल आदिवासी जनजाती महासंघ अमेरिका अत्यन्तै दु:ख प्रकट गर्दछौं ! कैलाली घटनाको बहानामा नेपाल सरकारले आन्दोलन दबाउने नियत […]

fipna-news-meeting-for-nepal-earthquake Read more

आदिवासी जनजाती महासंघ अमेरिकाको प्रेस विज्ञप्ति – अप्रिल २५, २०१५ शनिवार

प्रेष-बिज्ञप्ति नेपालमा बैशाख १२ गते शनिवार दिउँसो गएको विनाशकारी महाभुकम्पबाट पर्न गएको धनजनको क्षति प्रति अत्यन्तै मर्माहत हुदै नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको संयोजकत्वमा अमेरिकामा क्रियाशील विभिन्न संघ संस्थाहरुको प्रतिनिधि, बुध्दिजीबी, ब्यावसायी तथा समाज सेवी एबम प्राकृतिक बिपत्ति चिन्तितहरुको उपस्थितिमा आदिवासी जनजाति महासंघको कार्यालयमा भएको छलफलले निम्नानुसारको निर्णय गर्दै यथाशक्य चाडै नेपालमा उद्दार कार्य तथा […]

fipna-press-releases-13april2015 Read more

आदिवासी जनजाती महासंघ अमेरिकाको प्रेस विज्ञप्ति – अप्रिल १३, २०१५ सोमबार

प्रेस-विज्ञप्ति मिति: अप्रिल १३,२०१५ “डा.पौड्याललाई न्यु योर्कमा विभिन्न जनजातीय संस्थाको समर्थन” भन्ने शिर्षकमा न्यु योर्कबाट प्रकाशित हुने एभेरेस्ट टाइम्स पत्रिकाको आइतबार, अप्रिल १२, २०१५ को अनलाइन संस्करणमा प्रकाशित समाचारप्रति नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको गम्भीर आपत्ति तथा ध्यानाकर्षण भएको छ ! महासंघका विभिन्न सदस्य-संस्थाका अध्यक्षहरुलाई शुभकामना मन्तब्य राख्न आयोजकले अनुरोध गरेको र सोहि बमोजिम सम्बन्धित […]